एनपीएललाई स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी – Nepal Press

एनपीएललाई स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुलाई स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

कमर्सियल राइट्सको अधिकार पाएको ब्रान्ड लजिक कम्पनीले स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल अन्तिम चरणमा पुगेको जनाएको छ ।

नेपाल प्रिमियर लिग आगामी मंसिर १६ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर