बागलुङ कारागारमा रहेका ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते १०:३१
पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ ।
सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका नेपालीलाई पोखरा ल्याइएको हो ।
उनीविरुद्ध पोखरामा पनि जाहेरी परेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर