पक्राउपछि पूर्वमन्त्री अधिकारीले भने- प्रहरीलाई अनुसन्धानमा सघाउन हिँडे (भिडिओ)
नेपाल प्रेस
२०८१ कार्तिक २५ गते १४:०४
विराटनगर । जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।
डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए ।
उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नु पर्छ । उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए ।
‘गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णतचा दिन म आँफै जाने तयारीमा थिए ।’
प्रतिक्रिया
सम्बन्धित खवर