प्रहरी अस्पतालका तीन चिकित्सक डीआईजीमा बढुवा
नेपाल प्रेस
२०८१ मंसिर २ गते २१:१०
काठमाडौं । गृह मन्त्रालयले प्रहरी अस्पतालका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर