दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर ५ गते १३:२८
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको म्याद थप गरेको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया
2 thoughts on “दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
दोषि छ भने ठोक्नु, नभए छाड्नु
यो आन्दोलन किन गर्नु पर्यो भने यो सतिले सरापेको देश नेपालमा अदालतका न्यायाधिशहरु पनि राजनीतिक नेताहरुद्वारा नियुक्ति भयका र राजनीतक सेत्तिंगले न्यायको सट्टा जनता माथि अन्याय थोपरेको हुनाले यो आन्दोलनमा रास्वपा मात्र होइन, पुर्व राजा, पुर्व राजाका समर्थकहरु, राजावादीहरु, दुर्गा प्रसाईको अभियन्ताहरु, राप्रपाका नेता कार्यकर्ताहरु र अन्य पार्टीका नेता, कार्यकर्ताहरु समेत एक महिना भित्र यो गणतन्त्रे बिदेशी इन्डो अमेरिकन दलाल नेताहरुको भ्रस्ट सरकार ग्याङ्ग विरुद्ध आन्दोलन सफल गरेर अवस्था होइन, व्यबस्था नै परिवर्तन गरेर नयाँ क्रान्तिकारी राजतन्त्रात्मक जनतन्त्रको सरकार गठन गर्नु पर्छ ताकि सबै सहकारी पिडित, मिटर ब्याजी पिडित, अन्याय पिडित नेपाली जनताले साँचो न्याय र राहत पाउन सकोस! सबै लाइ चेतना भया!