अमृत राईलाई परराष्ट्र कामु सचिवकाे जिम्मेवारी
नेपाल प्रेस
२०८१ मंसिर ७ गते १४:२३
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिव तोकिएका छन् ।
मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले उनलाई कायममुकायम मुकरर गर्दै राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर