दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार – Nepal Press

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्न आदेश दिएको हो। प्रसाईंले निरजले गैरकानूनी रूपमा हिरासतमा लिएको भन्दै हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर