जाजरकोटको कुशे गाउँपालिका-७ वडाध्यक्षमा कांग्रेस विजयी

२०८१ मंसिर १६ गते २१:२०

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर