शहरी विकास मन्त्रालयको सचिवकाे जिम्मेवारी सिग्देललाई – Nepal Press

शहरी विकास मन्त्रालयको सचिवकाे जिम्मेवारी सिग्देललाई

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी गोपाल सिग्देललाई दिइएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा आयोगमा कार्यरत सिग्देललाई शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।

यस अघि शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका मणिराम गेलालले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि मन्त्रालयको सचिवको पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *