मितेरी डेभलपमेन्ट बैंकको सीईओ बने अनन्त चापागाईं – Nepal Press

मितेरी डेभलपमेन्ट बैंकको सीईओ बने अनन्त चापागाईं

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।

उनलाई मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा नियुक्त गरेको हो ।

चापागाईंको माघ १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका हुन् । यसअघि बैंकका सीईओ तुलसीप्रसाद वस्ती थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *