पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि – Nepal Press

पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनभन्दा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार पुथा उत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढाले ३ हजार १६१ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी केशकुमारी तुलाचनले १ हजार ५५४ मतमात्रै ल्याएकी छन् ।

माओवादीकी बुढा कांग्रेस-एमाले गठबन्धनकी तुलाचनभन्दा १ हजार ६०० मतले अगाडि छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर