रमेश विष्ट प्यानललाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार चौलागाईं फिर्ता
नेपाल प्रेस
२०८१ मंसिर २६ गते १९:१५
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि केन्द्रको वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोविन्द चौलागाईंले रमेश विष्ट प्यानलको समर्थनमा उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
समाजवादी प्रेस संगठन सम्बद्ध चौलागाईंले वरिष्ठ उपाध्यक्षका उम्मेदवार रोशन पुरीलाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका छन् ।
उनले आफ्नो संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई विज्ञप्ति हस्तान्तरण गर्दै विष्ट समूहका पक्षमा दृढतापूर्वक लाग्ने बताएका छन् ।
प्रतिक्रिया
One thought on “रमेश विष्ट प्यानललाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार चौलागाईं फिर्ता”
Leave a Reply
सम्बन्धित खवर
सकिएको समाजवादीको पनि पत्रकार छन् र ? ० भोट आउने भएर छोडेको हो ।