आतंकवाद फैलाएको भन्दै रुसले बन्द गर्‍याे भाइबर – Nepal Press

आतंकवाद फैलाएको भन्दै रुसले बन्द गर्‍याे भाइबर

काठमाडौं । रुसले सामाजिक सञ्जालको सन्देश पठाउने एप भाइबर बन्द गरेको छ । आतंकवाद फैलाएको भन्दै रुसले यस्तो गरेको छ ।

अपराधिक सामाग्रीहरु बन्द गर्न गरिएको आग्रह अटेर गरेको भन्दै बन्द गरिएको रुसी विश्व च्यानल आरटीले लेखेको छ ।

१ करोड ७० लाख प्रयोगकर्ताहरु रुसमा भएको भाइबर बन्द गर्नुको कारण १८ लाख रुबल क्षतिपूर्ति तिर्नुको सजाय नमान्नु पनि एक कारण हो । रुसमा यस अगाडि नै एक्स, फेसबुक र इन्टाग्राम लगायतमा अमेरिकी एपहरु बन्द गरिएका छन् ।

२०२२ फेबु्रअरीमा भएको युक्रेन हमलापछि यिनीहरु बन्द गरिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *