पत्रकार महासंघ निर्वाचन : कोशीमा निर्मला शर्मा ३५० मतले अगाडि
नेपाल प्रेस
२०८१ मंसिर २९ गते १४:२१
विराटनगर । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्षका उम्मेदवार निर्मला शर्मालाई ६८८ मत प्राप्त भएको छ ।
इलामको मतगणना जारी रहँदा प्रेस युनियन नेपाल र प्रेस चौतारी नेपालकी उम्मेदवार शर्मा ३५० मतले अगाडि रहेकी हुन् ।
उनका प्रतिद्वन्द्वी रमेश विष्टले ३३८ मत पाएका छन् । उनी प्रेस सेन्टरलगायत ६ संगठनको तर्फका उम्मेदवार हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर