प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
नेपाल प्रेस
२०८१ पुष ४ गते ११:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल हुनुका साथै केही निर्णय पनि गर्नसक्ने बताइएको छ।
प्रतिक्रिया