रविलाई स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा फिस्टेल अस्पताल लगियो – Nepal Press

रविलाई स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा फिस्टेल अस्पताल लगियो

काठमाडौं । जिल्ला अदालत कास्कीको आदेशबाट ८४ दिनपछि रिहा भएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगिएको छ ।

अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनी स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा अस्पताल पुगेका हुन् ।

त्यसपछि उनले सम्बोधन गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर