रिहापछि रविले भने- न्यायालयलाई सम्मान गर्छु
नेपाल प्रेस
२०८१ पुष २५ गते २१:५३
पोखरा । थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रिहापछि प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् ।
सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी ८४ दिनपछि रिहा भएका हुन् ।
प्रतिक्रिया
One thought on “रिहापछि रविले भने- न्यायालयलाई सम्मान गर्छु”
Leave a Reply
सम्बन्धित खवर
न्यायालयको उचित निर्णय । अब बाँकी अदालती प्रक्रियालाई सहजरूपमा अघि बढन दिउँ । रविलाई नखेदौं । सहकारीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नतिर लागौं । हालसालै आएको अध्यादेश सकारात्मक कदम हो । तर रविले टिभिलाई एक नम्बर बनाईदिन्छु भनेर हावा सपना बाँडेर जिबिको अरबौं डुबाईदिएको त हो नि । भलै यसको कानूनी उपचार हुँदैन तर पनि जिबिलाई सडकमा ल्याईदिए नि । यो त सत्य हो । त्यसैगरी हावादारी सपना बाँडेर नेपाली जनतालाई पनि जिबिलाई जस्तै सडकमा नल्याईदेउ रवि ।