सिंहदरबारमा विपक्षी दलहरुबीचको वार्तापछि प्रचण्डको दाबी- अब ओली सरकार चल्दैन (भिडिओ)
नेपाल प्रेस
२०८१ पुष २६ गते १६:२९
काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने दाबी गरेका छन्।
सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेको दोहोर्याए।
भनेपछि यो सरकार फेल हुने बेला भइसकेको हो ?भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘चल्दैन भनिसके त मैले।’
आजको भेटमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए।
प्रतिक्रिया
One thought on “सिंहदरबारमा विपक्षी दलहरुबीचको वार्तापछि प्रचण्डको दाबी- अब ओली सरकार चल्दैन (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
तिमी को हौ सरकार चल्दैन भन्ने ? यो देश बिगार्ने एक नम्बरको दलाल भनेको प्रचण्ड हो । विदेशीले पालेका पाल्तुहरूले नेपाललाई सधै अस्थिर बनाईरहे । अब जनताले यस्ता पाल्तुहरूलाई नेपालमा श्रम गर्ने बाहेक अरू काम गर्न दिन बन्द गर्नुपर्छ ।