२०७२ को भूकम्पपछि पुनर्निर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरू) – Nepal Press

२०७२ को भूकम्पपछि पुनर्निर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरू)

काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ ।

यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हाताहाती भएको थियो ।

भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर