नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त  – Nepal Press

नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त 

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त पदका तिवारीले बिहीबारदेखि नै पदभार सम्हाल्न थालेका छन् ।

यसअघि बैंकको सीईओमा दिपक कुमार दे थिए । उनी बुधबार कार्यभारबाट मुक्त भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर