सिरहाका सीडीओ मन्त्रालय तानिए

२०८१ चैत ८ गते ११:४२

काठमाडौं । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।
सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
One thought on “सिरहाका सीडीओ मन्त्रालय तानिए”
Leave a Reply
सम्बन्धित खवर
बासुदेव दाहाल बिबादित सिडिओ हुन । यिनले दैलेखमा हुंदा राकम कर्णाली सहरीकरणको मुआब्जा दाबीको १५ दिने सुचना अन्नपुर्ण पोस्टमा निकालेको र सुचनाको म्याद छंदै छैटौं दिनमा नै सहरीकरणका हाकिम तपेन्द्र खड्कासंग असार मसान्तको घुस खाइ हचुवा किसिमले मुआब्जा निर्धारण गर्दा जनताको जग्गा नि:शुल्क सरकारको नाममा कब्जामा लिंदा अहिलेसम्म जनताको छकबास उडेको र सहरीकरण पनि नभएकोले यिनलाइ अख्तियार दुरुपयोग र भ्रष्टाचारमा कारबाही गरि सरकारले बर्खास्त गरि सक्नु पर्ने हो,अझै जागिर खाइरहेकै पो रहेछ त ?