प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत, चैत १९ गते जाने

२०८१ चैत ११ गते २१:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको भ्रमण स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।
उनी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर