कुलमानलाई हटाइएकाे विराेधमा रवि लामिछानेले जनाए मैनबत्ति बालेर विराेध (भिडिओ)

२०८१ चैत १२ गते ६:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको निर्णयविरुद्ध मैनबत्ति बालेर विरोध जनाएका छन्।
सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै गएराति १मिनेट मैनबत्ति बालेर विरोध जनाएका हुन् ।
उनले फेसबुक लाइभमा आएर मैनबत्ति बालेर एक मिनेट मौन विरोध गरेका थिए।साथै उनले कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिने बताएका छन्।उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन्।
प्रतिक्रिया
One thought on “कुलमानलाई हटाइएकाे विराेधमा रवि लामिछानेले जनाए मैनबत्ति बालेर विराेध (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
नाटक । चटकेको ।