मकवानपुरमा सुमो दुर्घटना: ९ घाइते, ३ जना गम्भीर

२०८१ चैत २० गते १७:०४

हेटौंडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटबाट काठमाडौं जाँदै गरेको ना१ज ५४८५ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका- २ बतासेमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर