सभामुखले भने- प्रधानमन्त्रीको विकल्प थियो, संसद विघटन असंवैधानिक
नेपाल प्रेस
२०७८ जेठ ८ गते १८:२८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भन्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन् ।
सभामुख सापकोटाले शनिवार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु संवैधानिक कदम मान्न नसकिने जिकिर गरेका छन् ।
प्रतिक्रिया
One thought on “सभामुखले भने- प्रधानमन्त्रीको विकल्प थियो, संसद विघटन असंवैधानिक”
Leave a Reply
सम्बन्धित खवर
आफ्नो पदको मर्यादामा बस्न नसक्ने होभने सभामुख पदबाट राजिनामा दिएर प्रचण्डको झोला बोक्नु पर्यो अन्यथा सभामुखको पदमा बसेर सेवा सुविधा लिएर दलगत राजनीति गर्न भएन।