कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २२ लाख ४ हजार ८५७ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुलाई १ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस
देश संक्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका ३ करोड ३६ लाख ६४ हजार ९४९ ६ लाख ४ हजार ७१४
भारत ३ करोड ४ लाख ११ हजार ६३४ ३ लाख ९९ हजार ४५९
ब्राजिल १ करोड ८५ लाख ८७ हजार १४१ ५ लाख १८ हजार ६६
फ्रान्स ५८ लाख ३७ हजार २६५ १ लाख ११ हजार २४४
रुस ५४ लाख ३९ हजार ५९४ १ लाख ३२ हजार ९७३
टर्की ५४ लाख २५ हजार ६५२ ४९ हजार ७३२
बेलायत ४८ लाख १७ हजार २९८ १ लाख २८ हजार ४०४
अर्जेन्टिना ४४ लाख ७० हजार ३७४ ९४ हजार ३०४
इटाली ४२ लाख ५९ हजार ९०९ १ लाख २७ हजार ५६६
कोलोम्बिया ४२ लाख ४० हजार ९८२ १ लाख ६ हजार ५४४
स्पेन ३८ लाख ८ हजार ९६० ८० हजार ८७५
जर्मनी ३७ लाख ३६ हजार २०५ ९० हजार ९४५
इरान ३२ लाख ४ हजार ५५७ ८४ हजार २६४
पोल्याण्ड २८ लाख ७९ हजार ९१२ ७५ हजार २१
मेक्सिको २५ लाख १९ हजार २७९ २ लाख ३३ हजार ४७
युक्रेन २३ लाख १०१ ५४ हजार ५८१
इन्डोनेसिया २१ लाख ७८ हजार ३७२ ५८ हजार ४९१
पेरु २० लाख ५२ हजार ६५ १ लाख ९२ हजार ३३१
दक्षिण अफ्रिका १९ लाख ७३ हजार ९७२ ६० हजार ६४७
नेदरल्याण्ड १७ लाख १२ हजार ७४७ १८ हजार २८