गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय – Nepal Press

गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आचरणविपरित काम गरेको भन्दै रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत वर्ष जेठमा तत्कालीन ओली सरकारले भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रवन्धक नियुक्त गरेको थियो । त्यतिबेलादेखि नै उनको आचरणमा प्रश्न उठ्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *