सुर्खेतको जननमूना विद्यालयलाई ज्योती विकास बैंकको सहयोग
नेपाल प्रेस
२०७८ भदौ ११ गते १८:३०
काठमाडौं । ज्योती विकास बैंकले वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा-६ स्थित जननमूना माध्यमिक विद्यालयलाई खानेपानीको लागि धारा निर्माण र व्यवस्थापनमा सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एक कार्यक्रमका बीच १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर