टापनटिपन
दुई बडीगार्ड र म्यानेजरसहित नेपाल आएका डली चायवालाले झापामा चिया पकाए, काठमाडौंमा सेलिब्रिटी भेट्ने योजना
२०८१ असोज १ गते १३:४६
काठमाडौं । स्टाइलिस तरिकाले चिया पकाएर भाइरल भएका भारतीय युवक डली चायवाला अहिले नेपालमा छन् । नेपालको पर्यटन प्रवर्द्धन हुने भन्दै उनलाई ग्लोबल इनोभेसन पार्टनर्स नामक कम्पनीले लाखौँ रकम खर्चेर नेपाल ल्याएका हुन् । भदौ ३१ गते झापा आइपुगेका चायवालालाई त्यहाँको पाँचतारे होटेल मेची क्राउन प्लाजामा राखिएको थियो ।...
ट्रेन्डिङ