वित्त प्रेस
समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्समा व्यवस्थापक माग, तलब एक लाख माथि
२०८१ मंसिर १२ गते १७:०३
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीको व्यवस्थापक समूहमा कर्मचारी माग गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले यस कम्पनीको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा दरखास्त आह्वान गरेको हो । इच्छुक योग्य नेपाली नागरिकबाट पुस २ गते मंगलबार कार्यालय...
ट्रेन्डिङ