वित्त प्रेस – Page 101 – Nepal Press
वित्त प्रेस

वैदेशिक व्यापार घाटाको उक्लदो ग्राफमा ब्रेक- २८ वटा देशसँग नाफामा

काठमाडौं । वर्षेनी बढ्दो ग्राफमा रहेको नेपालको वैदेशिक व्यापार घाटामा केही महिनायता विश्राम लागेको छ । आयात निर्यात दुबै घट्दा वैदेशिक व्यापारघाटा पनि खुम्चिएको छ । चालु आर्थिक वर्षको ७ महिनासम्ममा वैदेशिक व्यापारघाटा कम भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा...