वित्त प्रेस – Page 103 – Nepal Press
वित्त प्रेस

फागुनका लागि फेरि घटाए बैंकहरुले निक्षेपको ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले फागुनका लागि ब्याजदर स्थिर...