वित्त प्रेस
अदालतको फैसला कार्यान्वयन- बैंक तथा वित्तीय संस्थाबाट २ दिनमै उठ्यो साढे १२ अर्ब कर
२०८० पुष १ गते १४:०३
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सरकारलाई १२ अर्ब ५० करोड रुपैयाँ राजस्व बुझाएका छन् । ठूला करदाता कार्यालयमार्फत मात्रै ४१ वटा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको प्रमुख कर प्रशासक जनकराज शर्माले बताए । शर्माले भने, ‘हालसम्म १२ अर्ब ४७ करोड रुपैयाँ...
ट्रेन्डिङ