वित्त प्रेस – Page 105 – Nepal Press
वित्त प्रेस

यस्तो छ अर्थमन्त्रीले देखाएको देशको आर्थिक ऐना (पूर्णपाठ)

देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री प्रकाशशरण महतले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।