वित्त प्रेस – Page 106 – Nepal Press
वित्त प्रेस

‘स्टार्ट अप’ का लागि ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने, के-के छन् मापदण्ड ?

काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) का लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ सम्म कर्जा प्रवाह गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ स्वीकृति गरेसँगै ३ प्रतिशत ब्याजदरमा कर्जा पाउन सक्ने भएको हो । बैंकले कर्जा प्रवाह गर्दा कम्तीमा ५ लाख...