वित्त प्रेस
नबिल बैंकको खुद नाफा ३ अर्ब २० करोड बढी, निष्क्रिय कर्जा १.२० प्रतिशतमा झर्यो
२०८० माघ ७ गते ११:०६
काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्म नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकले दोस्रो...
ट्रेन्डिङ