वित्त प्रेस
सस्तियो ऋणको ब्याजदर, २०७५ सालकै अवस्थामा फर्कियो बैंकको आधारदर
२०८० माघ १ गते १४:५२
काठमाडौं । बैंंक तथा वित्तीय संस्थाको आधारदर २०७५ सालकै अवस्थामा फर्किएको छ । २०७५ फागुनमा बैंकहरुको आधारदर एकल अंक ९.६६ थियो । उक्त आधारदर घट्दै २०७८ असोजसम्ममा सबैभन्दा कम ६.८३ प्रतिशत पुगेको थियो । त्यसपछि विस्तारै बढ्दै गएको आधारदर २०७९ माघमा आइपुग्दा दोहोरो अंक १०.८५ प्रतिशतसम्म पुग्यो । त्यसवेला...
ट्रेन्डिङ