वित्त प्रेस
कोशीका १९ वटा सडक र १२ वटा पुल संकटग्रस्त योजना घोषणा
२०८१ असोज २० गते १५:०७
विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वटा पुल अलपत्र परेका छन् । समय सीमा गुज्रिँदासम्म पनि ती योजनाको प्रगति भएको छैन । भौतिक प्रगति हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरूलाई सङ्कटग्रस्त योजनाको रूपमा घोषणा गरेको हो । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास...
ट्रेन्डिङ