वित्त प्रेस – Page 110 – Nepal Press
वित्त प्रेस

बक्यौता नतिरी उद्योगको लाइन जोडे फेरि काटिदिने कुलमानलाई कर्मचारी संगठनको चेतावनी

प्राधिकरणअन्तर्गतको कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले बक्यौता नउठाइ उद्योगको बिजुली जोडे पुन: काट्ने बताएका हुन् ।