वित्त प्रेस
विद्युतीय र पेट्रोलियम गाडीको छुट्टाछुट्टै भाडा निर्धारणबारे छलफल
२०८० पुष १९ गते १७:३२
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल भन्छन्, 'सञ्चालन खर्च थोरै भएको सवारीको भाडा काम नै हुनुपर्छ । तर, पेट्रोलिय गाडी व्यवसायीले भने विद्युतीय गाडीको भाडा कम गर्ने हो भने समस्यामा पर्ने बताइरहेका छन् ।'
ट्रेन्डिङ