वित्त प्रेस
उच्च अदालतको आदेशपछि ईपीएसमा ‘शिप बिल्डिङ’का सहभागीकाे आवेदन ‘मेन्युफ्याक्चरिङ’ मा पनि स्वीकार
२०८० पुष १६ गते १७:२३
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि ईपीएस कोरिया शाखाले ‘शिप बिल्डिङ सेक्टर’तर्फ आवेदन दिएकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टरमा आवेदन भर्न दिएको छ । ललितपुरको ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाले यसअघि शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिइसकेकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फ आवेदन भर्न दिएको हो । सोमबार ४ हजार बढीले आवेदन भरेको...
ट्रेन्डिङ