वित्त प्रेस – Page 114 – Nepal Press
वित्त प्रेस

भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई कर्जा सहुलियत दिन कर्णालीका अर्थ मन्त्रीको राष्ट्र बैंकलाई आग्रह

काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन माग गरेको हुन् ।...