वित्त प्रेस – Page 115 – Nepal Press
वित्त प्रेस

डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र टं«कलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति जारी गर्दै डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको हो । डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत...