वित्त प्रेस – Page 116 – Nepal Press
वित्त प्रेस

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, सेयर मूल्य साधारण सभाले तोक्ने

काठमाडौँ । हिमालयन बैंकले सर्वसाधारण सेयर धनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने भएको छ । एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुँदैछ । साधारण सभा पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९...