वित्त प्रेस
लगातारको गिरावटपछि दोहोरो अंकले बढ्यो शेयर बजार
२०८० असोज ३० गते १५:३७
काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार १३.१८ अंकको वृद्धि भई १८६४.६२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३८ लाख १३ हजार २३३ कित्ता शेयरको खरिदबिक्री हुदाँ १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ । सातको पहिलो...
ट्रेन्डिङ