वित्त प्रेस
स्वदेशमै विद्युत् खपत गर्न विद्युतीय सवारीको प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौं: ऊर्जामन्त्री बस्नेत
२०८० भदौ ३१ गते १६:३६
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकारले नीतिगत प्रबन्धसँगै थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरण संरक्षणका साथसाथै देशभित्रै बिजुलीको खपत बढाउन विद्युतीय सवारीसाधनको प्रवर्द्धन जरुरी रहेको बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी सवारीसाधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि...
ट्रेन्डिङ