वित्त प्रेस – Page 120 – Nepal Press
वित्त प्रेस

शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड...