वित्त प्रेस – Page 121 – Nepal Press
वित्त प्रेस

अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न भन्सार कार्यालयको अनुरोध

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गलत सूचनाको प्रलोभनमा परि अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नर्गन अनुरोध गरेको छ । विमानस्थल कार्यालयमा ‘विदेशबाट तपाईको नाममा सामान आएको र सामान विमानस्थल भन्सार कार्यालयमा रहेको छ सामान छुट्याउन पैसा तुरुन्त पठाउनुहोस’ भन्ने गरेको भनि कार्यालयमा सोधपुछ गर्न...