वित्त प्रेस – Page 122 – Nepal Press
वित्त प्रेस

शेयर बजारमा सामान्य अंककाे वृद्धि

काठमाडौं । प्रि ओपन सेसनबाटै घटेर खुलेको शेयर बजार सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आइतबार मात्रै दोहोरो अंकले गिरावट भएको शेयर बजार आज ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा कायम भएको छ । बजार खुलेको केहिबेरदेखि नै ओरालो झरेके नेप्से बजार अन्तत सामान्य अंकले बढेको हो ।...