वित्त प्रेस
पाँच वाणिज्य बैंकको लाभांश घोषणा, सबैभन्दा बढी कुन बैंकले दिँदैछ ?
२०८० असोज ७ गते १३:३७
काठमाडौं । हालसम्म पाँच वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चिति मुनाफाबाट लाभांश घोषण गरेका छन् । गत वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंकले १४ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत, एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत र एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।...
ट्रेन्डिङ